Correct
stringlengths 12
416
| Incorrect
stringlengths 12
416
|
---|---|
उनीहरू महेन्द्रनगरमै रहेको र यहींबाट नमुना लिएर प्रहरी प्रधान कार्यालय पठाइएको छ । | उनीहरू महेन्द्रनगरमै रहेको र यहींबाट नमुना लिर प्रहरी प्रधान कार्यालय पठाइएको छ । |
त्यो स्वास्थ्य केन्द्रभित्र छिरेर स्वास्थ्य परीक्षण फार्म भरे । | त्यो स्वास्थ्य केन्द्रभित्र छिरेर स्वास्थ्य परिक्षण फार्म भरे । |
स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । | स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाईनेछ । |
यी गुणका आधारमा नै सहकारीको सामूहिक भावना परिचालन गर्न क्रियाशील हुन्छ । | यी गुणका आधारमा नै शहकारीको सामूहिक भावना परिचालन गर्न क्रियाशील हुन्छ । |
स्टिल , वायर , जुटमिल , चिनी मिललगायत सहज थिएनन् । | स्टिल , वायर , जुटमिल , चिनी मिललगायत सहज थिएनन्फ। |
त्यसैले उनी आफैँ कम्पोज गर्थे । | त्यसैले उनी आफैँ कम्पोज गर्थेै। |
त्यस्तो अद्वितीय स्मरण शक्ति उसबाहेक मैले कसैमा देखेको छैन । | त्यस्तो अद्वितीय स्मरण शक्ति उसबाहेक मैले कसडमा देखेको छैन । |
नेपाली पाठकहरुका लागिमात्र नभई धेरै ठुलो दायराको लागि महत्त्वपूर्ण उपहार भएको उल्लेख गर्दै उनले किताब दुरगामी महत्त्वको भएको दाबी गरे । | नेपाली पाठकहरुका लागिमात्र नभई धेरै ठुलो दायराको लागि महत्त्वपूर्ण उपहार भएो उल्लेख गर्दै उनले किताब दुरगामी महत्त्वको भएको दाबी गरे । |
संविधान संशोधन गर्दा नेपाली समाजमा राज्यसत्ता र शक्तिकै बलमा बहिष्कृत र सीमान्तकृत दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर सम्बोधन गरिनुपर्छ । | संविधान संशोधन गर्दा नेपाली समाजमा राज्यसत्ता र शक्तिकै बलमा बहिष्कृत र सिमान्तकृत दलित समुदायका मुद्दालाई प्राथमिकतामा राखेर सम्बोधन गरिनुपर्छ । |
नागरिकता वितरण टोली जब गाउँमै पुग्यो , उनले नागरिकता लिइन् । | नागरिकता वितरण टोलि जब गाउँमै पुग्यो , उनले नागरिकता लिइन् । |
यसलाई फ्रीफल पोजिसन भनिन्छ । | यसलाई फ्रफल पोजिसन भनिन्छ । |
एक वर्षदेखि कारोबार ठप्प हुँदा बैंकलाई ब्याज तिर्न समस्या परेको उनको भनाइ छ । | एक वर्षदेखी कारोबार ठप्प हुँदा बैंकलाई ब्याज तिर्न समस्या परेको उनको भनाइ छ । |
तर , अन्नपूर्ण होटलमा बिहानदेखि बेलुकासम्म स्नुकर खेल्न सक्थ्यो ऊ , खेल्नेमात्र होइन , सबैभन्दा उत्कृष्ट थियो ऊ । | तर , अन्नपूर्ण होटलमा बिहानदेखि बेलुकासम्म स्नुकर खेल्न सक्थ्यो ऊ , खेल्नेमात्र होइन , सबैभन्दा उत्कृम्ट थियो ऊ । |
अहिले चौडा बनाएर पिच गरिसकिएको छ । | अहिले चडा बनाएर पिच गरिसकिएको छ । |
सिजी , एलजी , फिलिप्स , यासुदा , वर्लपूल , भिडियोकन , पानासोनिक , सामसुङ , हिमस्टारलगायत ब्राण्डले होम अप्लायन्सका सामान बजारमा ल्याएका छन् । | सिजी , एलजी , फिलिप्स , यासुदा , वर्लपूल , भिडियोकन , पानासोनिक , सामसुङ , हिमस्टारलगायत ब्राण्डले होम अप्लायन्सका सामान बजारमा लयाएका छन् । |
लेखापरीक्षकहरूको छाता संगठन ‘नेपाल अडिटर्स एसोसिएन’ (अडान) को पाँचौं महाधिवेशनको ऊद्घाटनका क्रममा शुत्रबार मन्त्री खतिवडाले लेखापरीक्षकहरूलाई इमानदार , व्यावसायिक र विश्वसनीय हुन उत्प्रेरित गरेका थिए । | लेखापरीक्षकहरूको छाता संगठन ‘नेपाल अडिटर्ष एसोसिएन’ (अडान) को पाँचौं महाधिवेशनको ऊद्घाटनका क्रममा शुत्रबार मन्त्री खतिवडाले लेखापरीक्षकहरूलाई इमानदार , व्यावसायिक र विश्वसनीय हुन उत्प्रेरित गरेका थिए । |
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले एक हप्ता पर्खन राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । | काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले एक हप्ता पर्खन राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेताहरुलाइ आग्रह गरेका छन् । |
मौसम खराब भएको अवस्थामा कार्यतालिका हेरफेर हुनसक्ने नेकपा कास्कीले जनाएको छ । | मौसम खराब भएको अवस्थामा कार्यतालिका हेरफेर हुनसक्ने नेकैा कास्कीले जनाएको छ । |
शेष घलेले आफ्नो पहिलो कार्यकालमा केही सुधार गर्दै संस्थालाई ट्रयाकमा ल्याउने प्रयास गरे । | शेष घलेले आफ्नो पहिलो कार्यकालमा केही सुदार गर्दै संस्थालाई ट्रयाकमा ल्याउने प्रयास गरे । |
अस्वस्थताका कारण उहाँ केही समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन । | अस्वस्थाका कारण उहाँ केही समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन । |
नवलपरासीकी ओमकला गौतमले विनयत्रिवेणी गाउँपालिकामा प्रहरी चौकी स्थापना , नारायणी नदी किनारमा सडक , बोटिङ सञ्चालनको माग गरिन् । | नवलपरासीकी मकला गौतमले विनयत्रिवेणी गाउँपालिकामा प्रहरी चौकी स्थापना , नारायणी नदी किनारमा सडक , बोटिङ सञ्चालनको माग गरिन् । |
यीनका पुत्रमा एक आयुका पुत्र नहुष भए । | यीनका पुत्रमा एक आयुका पुत्र नहु भए । |
तर त्यसैबखत एउटा प्रधानमन्त्री हटाउन भूमिगत गिरोहको सक्रियतामा अविश्वास प्रस्तावको नाटक मञ्चन गरेर अर्को प्रधानमन्त्री बनाइएको जस्ता विरोधाभासपूर्ण क्रियाकपालसमेत गरिए । | तर त्यसैबखत एउटा प्रधानमन्त्री हटाउन भूमिगत गिरोहको सक्रियतामा अविश्वास प्रस्तावको नाटक मञ्चन गरेर अर्को प्रधानमन्त्रि बनाइएको जस्ता विरोधाभासपूर्ण क्रियाकपालसमेत गरिए । |
छुवाछुतकै कारण नुवाकोट , धादिङ , कास्की , रुपन्देही , ललितपुर , बाग्लुङ , पर्वत , लमजुङ लगायत जिल्लाबाट धेरै दलित परिवार विस्थापित हुनुपरेको जागरण मिडिया सेन्टरले जनाएको छ । | छुवाछुतकै कारण नुवाकट , धादिङ , कास्की , रुपन्देही , ललितपुर , बाग्लुङ , पर्वत , लमजुङ लगायत जिल्लाबाट धेरै दलित परिवार विस्थापित हुनुपरेको जागरण मिडिया सेन्टरले जनाएको छ । |
त्यस्तै जर्जिया , लाओस , माल्टा , रुस र भियतनामका प्रधानमन्त्रीसमेत एक्स्पोमा सहभागी हुँदै छन् । | त्यस्त जर्जिया , लाओस , माल्टा , रुस र भियतनामका प्रधानमन्त्रीसमेत एक्स्पोमा सहभागी हुँदै छन् । |
पूर्वशिक्षामन्त्री एवं उच्चस्तरीय शिक्षा आयोग सदस्य धनीराम पौडेलले विश्वविद्यालय र सरकारको अविश्वासका कारण पठनपाठन ठप्प हुन पुगेको बताए । | पुर्वशिक्षामन्त्री एवं उच्चस्तरीय शिक्षा आयोग सदस्य धनीराम पौडेलले विश्वविद्यालय र सरकारको अविश्वासका कारण पठनपाठन ठप्प हुन पुगेको बताए । |
परिवारनै पर्यटन क्षेत्रमा संलग्न रही देशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका आङछिरिङका जेठा दाजुको पहिले नै निधन भइसकेको छ । | परिवारनै पर्यटन क्षेत्रमा संलग्न रही देशको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान दिएका आङछिरिङका जेठा दाजुको पहिले नै निधन भइसकेको छ । |
मर्ने बेलामा भगवानको भजन गाउँदै मर्न पाए मनलाई शान्ति मिल्थ्यो कि ?’ आइतबार अबर्न पार्कमा स्वस्थानी व्रतकथा सुन्दै गरेकी एक वृद्ध महिलाले गुनासो गर्दै थिइन । | मर्ने बेलामा भगवानको भजन गाउँदै मर्न पाए मनलाई शान्ति मिल्थ्यो कि ?’ आइतबार अबर्न पार्कमा स्वस्थानी व्रतकथा सुन्दै गरेकी एक वद्ध महिलाले गुनासो गर्दै थिइन । |
जबाफदेही उत्तरदायित्वको बोध हो । | जबाफदेही उत्तरदायित्वकू बोध हो । |
तर अहिले कुनै पनि स्वास्थ्य संस्थाबाट घोषित निःशुल्क औषधिहरू उपलब्ध हुँदैनन् । | तर अहिले कुनै पनि स्वास्थ्य संस्थाबाट घोषित निशुल्क औषधिहरू उपलब्ध हुँदैनन् । |
इमानदारी र राष्ट्रप्रतिको बफादारीले हामीलाई हाम्रो लक्ष्य प्राप्तिमा महत्वपूर्ण ऊर्जा प्रदान गर्दै जानेछ भन्ने विश्वास गर्न सकिने अवस्थामा हामी छौ । | इमानदारी र राष्ट्रप्रतिको बफादारीले हामीलाई हाम्रो लक्ष्य प्राप्तिमा महत्वपूर्ण र्जा प्रदान गर्दै जानेछ भन्ने विश्वास गर्न सकिने अवस्थामा हामी छौ । |
नेताहरूले सिद्धान्तलाई भन्दा सत्तालाई र संस्थालाई भन्दा गुटलाई महत्त्व दिएको देखिन्छ । | नेताहरुले सिद्धान्तलाई भन्दा सत्तालाई र संस्थालाई भन्दा गुटलाई महत्त्व दिएको देखिन्छ । |
अस्वस्थताका कारण उहाँ केही समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी हुनुभएको थिएन । | अस्वस्थताका कारण उहाँ केही समयदेखि सार्वजनिक कार्यक्रममा सहभाी हुनुभएको थिएन । |
‘जानकी मन्दिरका कारण जनकपुर आउने पर्यटक बढेको छ ,’ उनले भने , ‘तर , जानकी मन्दिर वरिपरि फोहरको डंगूर छ । | ‘जानकी मन्दिरका कारण जनकपुर आउने पर्यटक बढेको छ ,’ ऊनले भने , ‘तर , जानकी मन्दिर वरिपरि फोहरको डंगूर छ । |
रेट्रोफिटिङ (प्रबलीकरण) गरे पनि गाली खानुपर्छ । | रेट्रोफिटिङ (प्रबलिकरण) गरे पनि गाली खानुपर्छ । |
जीवनभर दुईवटामात्र घडी बाँध्नुभयो । | जीवनभर दुईवटामात्र घडघ बाँध्नुभयो । |
मभित्र पूरै किताब नपढी नहुने जिज्ञासा र कौतूहल मडारियो । | मभित्र परै किताब नपढी नहुने जिज्ञासा र कौतूहल मडारियो । |
हुम्ला — जडीबुटी व्यसायीले स्थानीयबासीबाट संकलन गरेको ठूलो परिमाणको सेतकचिनी (खिरौला) सड्ने अवस्थामा पुगेको छ । | हुम्ला — जडीबुटी व्यसायीले स्थानीयबासीबाट संकलन गरेको ठुलो परिमाणको सेतकचिनी (खिरौला) सड्ने अवस्थामा पुगेको छ । |
‘हामीले महोत्वसका लागि अझ तयारी गर्ने समय पाएनौँ ।’ ढाका उद्यमी सरिता राईले भनिन् , ‘यदि समय पाएको भए राम्रै बिक्रि हुने रहेछ । | ‘हामीले महोत्वसका लागि अझ तयारी गर्ने समय पाएनौँ ।’ ढाका उद्यमी सरिता राईले भनिन् , ‘यदि समय पाएको भए राम्रै बिक्रि हने रहेछ । |
अरुण तेस्रोको लाइसेन्स भारतीय कम्पनी सतलजलाई दिएर सरकारले राष्ट्रिय हितविपरीत काम गरेको उनको भनाइ थियो । | अरुण तेस्रोको लाइसेन्स भारटीय कम्पनी सतलजलाई दिएर सरकारले राष्ट्रिय हितविपरीत काम गरेको उनको भनाइ थियो । |
आफैँभित्रको समस्यामा अल्झियौँ भने त्यो लक्ष्य पूरा हुँदैन ,” प्रचण्डको जोड थियो । | आफैँभित्रको समस्यामा अल्झियौँ भने त््ो लक्ष्य पूरा हुँदैन ,” प्रचण्डको जोड थियो । |
अहिले डीपीआर भइसकेका र रातो किताबमा परेका हजारौं योजनालाई स्थानीय निकायसँग समन्वय गरेर पूरा गर्नुको सट्टा रोकिएका र कार्यक्षेत्र विवादमा पारिएका छन् । | अहिले डीपीआर भइसकेका र रातो किताबमा परेका हजारौं योजनालाइ स्थानीय निकायसँग समन्वय गरेर पूरा गर्नुको सट्टा रोकिएका र कार्यक्षेत्र विवादमा पारिएका छन् । |
यही लयमा आफ्नो संस्थाको पनि राम्रो व्यवसाय हुनुपर्छ भनेर सोच्ने व्यक्ति हो , छिरिङ । | यही लयडा आफ्नो संस्थाको पनि राम्रो व्यवसाय हुनुपर्छ भनेर सोच्ने व्यक्ति हो , छिरिङ । |
विगत लामो समयदेखि घरजग्गाको कारोबारीको काम गरिरहेका खरेलले लोकान्तरसँगको कुराकानीमा भने , ‘अहिले टुक्रे जग्गाको मूल्य निर्धारणको मोनोपोली देखिन्छ । | विगत लामो समयदेखि घरजग्गाको कारोबारीको काम गरिरहेका खरेलले लोकान्तरसँगको कुराकानीमा भने , ‘अहिले टुक्रे जग्गाको मुल्य निर्धारणको मोनोपोली देखिन्छ । |
कारबाही अघि बढाउने तीन विकल्प भए पनि आपूर्तिमन्त्री शिवकुमार मण्डलले प्रक्रिया अघि बढाएका छैनन् । | कारबाही अघि बढाउने तीन विकल्प भए पनि आपुर्तिमन्त्री शिवकुमार मण्डलले प्रक्रिया अघि बढाएका छैनन् । |
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदा नै उनको मुटुको चालमा गम्भीर गडबडी देखिएको त्यहाँका निर्देशक डा. पुजन रोकायाले बताए । | कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहँदा नै उनको मुटुको चालमा गम्भीर गडबडी देखिएको त्यहाँका निर्देशक डा. पूजन रोकायाले बताए । |
कार्यालय तथा सेवाकेन्द्रहरू हस्तान्तरण गर्नु त कता हो कता , प्रदेशले शून्यबाटै सबै काम सुरु गर्नुपर्छ भन्ने आशय पनि यी निकायसँग सम्बन्धित व्यक्तिहरूको छ । | कार्यालय तथा सेवाकेन्द्रहरू हस्तान्तरण गर्नु त कता हो कता , प्रदेशले शून्यबाटै सबै काम सुरु गर्नुपर्छ भन्ने आशय पनि यी नीकायसँग सम्बन्धित व्यक्तिहरूको छ । |
अन्यायमा परेका व्यक्तिहरूमाथि राजनीतिक नजरले हेरिनु हुँदैन ।” पुस्तकका लेखक डा. सिंखडाले दोस्रो विश्व युद्धपछिको विश्वको मानव अधिकारको वर्तमान अवस्थाको बारेमा आफूले भोगेका र अनुभव गरेका कुराहरू समावेश गरेर पुस्तक प्रकाशन गरेको सुनाए । | अन्यायमा परेका व्यक्तिहरूमाथि राजनीतिक नजरले हेरिनु हुँदैन ।” पुस्कका लेखक डा. सिंखडाले दोस्रो विश्व युद्धपछिको विश्वको मानव अधिकारको वर्तमान अवस्थाको बारेमा आफूले भोगेका र अनुभव गरेका कुराहरू समावेश गरेर पुस्तक प्रकाशन गरेको सुनाए । |
गल्फलाई नेपालमा स्थापित गर्न तथा विदेशी खेलाडी नेपाल ल्याउने कुरामा उहाँको स्पष्ट भिजन थियो । | गल्फलाई नेपालमा स्थाऔित गर्न तथा विदेशी खेलाडी नेपाल ल्याउने कुरामा उहाँको स्पष्ट भिजन थियो । |
होइन भने नियमावली सच्याएर जानुपर्छ’, लामाले अगाडि भने , ‘यसको अर्थ गलत गर्नेलाई कारबाही नगर्ने भन्ने होइन । | होइन भने नियमावली सच्याएर जानपर्छ’, लामाले अगाडि भने , ‘यसको अर्थ गलत गर्नेलाई कारबाही नगर्ने भन्ने होइन । |
चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । | चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबलई चिन्थेँ । |
त्यसले तरङ्ग ल्यायो ,” उनको विज्ञप्तिमा प्रयुक्त शब्दप्रति विमति छ । | त्यसले तरङ्ग ल्यायो ,” उनको विज्ञपौतिमा प्रयुक्त शब्दप्रति विमति छ । |
उनले आफू युवा छँदा जे जति गरे , ती सबै गलत हो भनेर अहिलेको युवालाई शिक्षा र पाठ पढाउने भए । | उनले आफू युवा छँदा जे जति गरे , ती सबै गलत हो भनेर अहिलेको यूवालाई शिक्षा र पाठ पढाउने भए । |
रक्षा मन्त्रालयका अनुसार विद्रोहीले अमेरिकामाबनेको बुलेटप्रुफ गाडीको प्रयोग गरेका थिए । | रक्षा मन्त्रालयका अनुसार विद्रोहीले अमेरिकामाबनेको बूलेटप्रुफ गाडीको प्रयोग गरेका थिए । |
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । | [कृपया चित्रमा (क्याप्चामा) देखिएको जष्तै शब्द तल लेख्नुहोस । |
उहाँ न्युट्रल व्यवसायी हुनुहुन्थ्यो । | उहाँ न्युट्रल व्यवसाैी हुनुहुन्थ्यो । |
यदि काम गर्ने मान्छे नै नपाउने अवस्था आयो भने मात्रै बढी नै पारिश्रमिकमा सबैले रोजगार पाउँछन् । | यदि काम गर्ने मान्छे नै नपाउने अवश्था आयो भने मात्रै बढी नै पारिश्रमिकमा सबैले रोजगार पाउँछन् । |
काठमाडौंको शान्तीनगर , बानेश्वर , शंखमुल , पुरानो बानेश्वर , सिनामंगल क्षेत्रका नेवार समुदायले नागपञ्चमीदेखि लाखेजात्रा औपचारिक सुरु भएको छ । | काठमाडौंको शान्तीनगर , बानेश्वर , शंखमुल , पुरानो बानेश्वर , सिनामंगल क्षेत्रका नेवार समुदायले नागपञ्चमीदेखि लाखेजात्रा औपचारिक सूरु भएको छ । |
त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवस्थामा देखेको उनको बयान छ । | त्यसपछि आफू एक बोतल बियर खाएर उनकै घरमा सुतेको र राति उठेर हेर्न जाँदा झुन्डिएको अवष्थामा देखेको उनको बयान छ । |
एएआरले निगमको ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । | एएआरले निगमके ग्लोबल टेन्डर जितेर खरिद सम्झौता गरेको थियो । |
मुख्य प्रश्न के हो भने के सोल्ससारलाई व्यवस्थापकमा नियुक्त गर्नु ठीक निर्णय हो त ? | मुख्य प्रश्न के हो भने के सोल्ससारलाई व्यवस्थापकमा नियुक्त गर्नू ठीक निर्णय हो त ? |
हामी गोकर्णमा गल्फ खेल्दै गर्दा एकजना कर्मचारीलाई हृदयघात भएको थियो । | हामी गोकर्णमा गल्फ खेल्दै गर्दा एकजना कर्मचारीलाईषहृदयघात भएको थियो । |
उहाँहरुका कारण छिरिङ दाइ पर्यटन क्षेत्रमा लाग्नुभएको हो । | उहभँहरुका कारण छिरिङ दाइ पर्यटन क्षेत्रमा लाग्नुभएको हो । |
सानै उमेरमा ट्रेकिङ व्यवसायमा लागेका शेर्पा आफैं ट्रेकिङमा जाने गर्थे । | सानै उमेरमा ट्रेकिङ व्यवसायमा लागेका शेर्पा आफैं ट्रेकिङमाेजाने गर्थे । |
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । | [कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्त शब्द तल लेख्नुहोस । |
दानव महिषासुरको रुपमा रहेको खम्येको पुच्छर तान्न देखि अण्डकोष फुटाउनेसम्मका कार्य भएकोले त्यस्ता कार्यलार्इ निरुत्साहित गर्न श्री नवदुर्गा भवानी खम्ये जात्रा व्यवस्थापन समिति गठन गरिएको प्रधान बताउँछन् । | दानव महिषासुरको रुपमा रहेको खम्येको पुच्छर तान्न देखि अण्डकोष फुटाउनेसम्मका कार्य भएकोले त्यस्ता कार्यलार्इ निरुत्साहित गर्न श्री नवदुर्गा भवानी खम्ये जात्रा व्यवस्थापन समिति गन गरिएको प्रधान बताउँछन् । |
लामो समयपछि बम बनाउन लाग्दा ज्ञानको अभावमा विस्फोट भएको प्रारम्भिक अनुसन्धानको निष्कर्स छ । | लामो समयपछि बम बनाउन लाग्दा ानको अभावमा विस्फोट भएको प्रारम्भिक अनुसन्धानको निष्कर्स छ । |
कुनै कुनै यस्तै पोष्टहरुमा लाइक र शेयर गर्नासाथ तपाईं को मोबाइलमा भएको डाटाहरु त्यो पोष्ट गर्नेहरुको नियन्त्रणमा जाने हुनाले यस्तो क्रियाकलापलाई सकेसम्म निरुत्साहित गर्नु पर्छ । | कुनै कुनै यस्तै पोष्टहरुमा लाइक र सेयर गर्नासाथ तपाईं को मोबाइलमा भएको डाटाहरु त्यो पोष्ट गर्नेहरुको नियन्त्रणमा जाने हुनाले यस्तो क्रियाकलापलाई सकेसम्म निरुत्साहित गर्नु पर्छ । |
ठूलो पीआर भएको पुष्टि उसको शवयात्रामा देखिएको जनलहरले प्रमाणित गर्दछ । | ठभलो पीआर भएको पुष्टि उसको शवयात्रामा देखिएको जनलहरले प्रमाणित गर्दछ । |
जग्गाको स्वामित्वहरूको श्रेष्ठताको ढड्डा अर्थात् मोठ गाविसको वर्णानुक्रमअनुसार राखिएका छन् भने जग्गा पासको लिखत भने दर्ता नम्बरको क्रमअनुसार हुन्छ । | जग्गाको स्वामित्वहरूको श्रेष्ठताको ढड्डा अर्थात् मोठ गाविसको वर्णानूक्रमअनुसार राखिएका छन् भने जग्गा पासको लिखत भने दर्ता नम्बरको क्रमअनुसार हुन्छ । |
जसको लागि सरकार अर्थात् सम्बन्धित निकायले यस्ता व्यक्तिहरुका लागि केही कडाउ गर्नु जरुरी छ । | जसको लागि सरकार अर्थात् सम्बन्धित निकायले यस्ता व्यक्तिहरुका लागि केही कडाउ गर्नू जरुरी छ । |
चाँडै उपचार भए निको पनि हुन्छ । | चाँडै उपचार भए निको पनि हून्छ । |
अनि , ‘आँगनीमा देऊ न मलाई बास , पिंढीमा देऊ न मलाई बास’ को यथार्थ भोगाइ उब्जन्थ्यो , रामशरणले त्यही भोगाइ र लोकभाका संकलन गरेर ल्याउनुभएको रहेछ । | अनि , ‘आँगनीमा देऊ न मलाई बास , पिंढीमा देउ न मलाई बास’ को यथार्थ भोगाइ उब्जन्थ्यो , रामशरणले त्यही भोगाइ र लोकभाका संकलन गरेर ल्याउनुभएको रहेछ । |
सीके राउतलाई मधेसप्रति मोह भङ्ग भइसक्यो । | सीके राउतलाईौमधेसप्रति मोह भङ्ग भइसक्यो । |
हामीकहाँ न अंग्रेजी न नेपाली दोस्रो भाषा सिकाउने विधि प्रयोग गरेर पढाइन्छ । | हामिकहाँ न अंग्रेजी न नेपाली दोस्रो भाषा सिकाउने विधि प्रयोग गरेर पढाइन्छ । |
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । | काठमाडँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । |
रातिदेखि लाइन लागेर पनि मल नपाएपछि आक्रोशित बनेका कृषकहरु सहकारीबाट प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । | रातिदेखि लाइन लागेर पनि मल नपाएपछि आक्रोशित बनेका कृषकहरु सहकारबाट प्रर्दशन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । |
घरको काममा बिहानदेखि बेलुकीसम्म व्यस्त रहनेहरुमा हातको कुईनो दुखाइएको समस्या हुनसक्छ । | घरको काममा बिहानदेखि बेलुकिसम्म व्यस्त रहनेहरुमा हातको कुईनो दुखाइएको समस्या हुनसक्छ । |
तँलाई अख्तियार लगाउँछौं भन्ने धम्की बढी नै आयो । | तँलाई अख्तियार लगाउंछौं भन्ने धम्की बढी नै आयो । |
उनी ओली पक्षका हुन् । | उनी ली पक्षका हुन् । |
अहिलेपनि यो कायमै छ । | अहैलेपनि यो कायमै छ । |
त्यस्तै मान्यताप्राप्त औषधि पसललाई मात्र औषधि बेच्न निर्देशन दिएको छ । | त्यस्तै मान्यताप्राप्त औषधि पसललाई मात्र औषधि वेच्न निर्देशन दिएको छ । |
त्यो फोटो हिट भयो । | त्यो फोटो हिट भयोज्ञ। |
‘दिमागले नभई मनले लेखेका कविताहरू कृतिमा छन् ,’ उनले भनिन् , ‘सरल तर गहिरो जीवनदर्शन वसन्तका कवितामा भेटिन्छ । | ‘दिमागले नभ मनले लेखेका कविताहरू कृतिमा छन् ,’ उनले भनिन् , ‘सरल तर गहिरो जीवनदर्शन वसन्तका कवितामा भेटिन्छ । |
‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा , गुल्मीका पूर्वसभापति एवं पूर्वसांसद तथा मेरा अनन्य मित्र रूद्रमणि शर्मा भण्डारीको असामयिक निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ । | ‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा , गुल्मीका पूर्वसभापति एवं पूर्वसांसद तथा मेरा अनन्य मित्र रूद्रमणि शर्मा भण्डारीको असामयिक निधनको खबरले मलाई स्तब्ध र षर्माहत बनाएको छ । |
हामी उसलाई छिरिङ भन्थ्यौं । | हामी उसजाई छिरिङ भन्थ्यौं । |
यी सबैले उनीहरूको मानसिक र शारीरिक विकासका धेरै पाटोमा असर पुर्याउँछ । | यी सबैले उनीहरुको मानसिक र शारीरिक विकासका धेरै पाटोमा असर पुर्याउँछ । |
जीवनमा ठूलो उतारचढावका बाबजुद एउटा अल्पसंख्यिक समुदायबाट आएको व्यक्तिले ठूलो साम्राज्य बनाउनु भएको हो । | जीवनमा ठूलो उतारचढावका बाबजुद एउटाङअल्पसंख्यिक समुदायबाट आएको व्यक्तिले ठूलो साम्राज्य बनाउनु भएको हो । |
आफू पनि नेपालमा ट्रेड युनियनको जन्मदाता भएकोले यसको कार्यक्षेत्रभित्र सरुवा तथा बढुवाको लागि दबाब दिने काम नपर्ने उनको भनाइ थियो । | आफु पनि नेपालमा ट्रेड युनियनको जन्मदाता भएकोले यसको कार्यक्षेत्रभित्र सरुवा तथा बढुवाको लागि दबाब दिने काम नपर्ने उनको भनाइ थियो । |
हामी गल्फ खेल्नेबेला उसको कयौं फोन आउँथे । | हामी गल्फ खठल्नेबेला उसको कयौं फोन आउँथे । |
अरू असल उपन्यासले जस्तै यसले पनि पाठकलाई मानवीय दृष्टि दिन्छ कि दिँदैन भनेर हेरिनुपर्छ । | अरु असल उपन्यासले जस्तै यसले पनि पाठकलाई मानवीय दृष्टि दिन्छ कि दिँदैन भनेर हेरिनुपर्छ । |
जमरा उमार्न प्रयोग गरिने भाँडा र माटो अनिवार्य पास्चराइज गरिएको , पिउन योग्य पानी सिञ्चित गरी उमारिएको , पास्चराइज मल र भाँडोमा उमारिएको हुनुपर्छ । | जमरा उमार्न प्रयोग गरिने भाँडा र माटो अनिवार्य पास्चराइज गरिएको , पिउन योग्य पानी सिञ्चीत गरी उमारिएको , पास्चराइज मल र भाँडोमा उमारिएको हुनुपर्छ । |
सोमबारको प्रतिनिधिसभा बैठकमा करिब एक दर्जन सांसदहरुले विधेयकबारे आफ्नो धारणा राखे । | सोमबारको प्रतिनिधिसभा बैठकमा करीब एक दर्जन सांसदहरुले विधेयकबारे आफ्नो धारणा राखे । |
अहिले पनि , सरकारका कार्यकारी प्रमुखका हैसियतले ओलीले छ प्रधानलाई उप–प्रधानमन्त्रीका रुपमा देश व्यवस्थापनको जिम्मा लगाएका छन् । | अहिले पनि , सरकारका कार्यकारी प्रमुखका हैसियतले ओलीले छ प्रधानलाइ उप–प्रधानमन्त्रीका रुपमा देश व्यवस्थापनको जिम्मा लगाएका छन् । |
नेपालमा भ्याट कार्यान्वयन गर्न उहाँको ठूलो भूमिका छ । | नेपालमा भ्याट काड्यान्वयन गर्न उहाँको ठूलो भूमिका छ । |
उहाँको देहवसानका कारण मैले मेरो दाजुमात्र होइन , प्रेरणाको स्रोत गुमाएँ । | उहाँको देहवसानका कारण मैले मेरो दाजुमातरर होइन , प्रेरणाको स्रोत गुमाएँ । |
बिजनेसको मिटिङमा दाजुभाइ बाबु छोरा हुँदैनथ्यो । | बिजनेसको मिटिङमा दाजुभाइ बाबु छोरै हुँदैनथ्यो । |
हाम्रो बिदा फ्याक्ट्रिमै हुन्थ्यो , बुबाले काम गरेको माहौलमा बाल्यकाल बित्यो । | हाम्रो बिदावफ्याक्ट्रिमै हुन्थ्यो , बुबाले काम गरेको माहौलमा बाल्यकाल बित्यो । |
महोत्सव स्थल आसपास रहेका होटल र पसलहरूमा यो कारोवार भएको हो । | महोत्सव स्थल आसपास रहेका होटल र पसलहरूमा यो करोवार भएको हो । |
‘मलाई कम्तीमा पनि सय वर्षसम्म बाँच्ने इच्छा छ ,’ उनले भने , ‘केही न केही नाम राखौँ भन्ने सोचचाहिँ , आज यो रेकर्ड राख्दा खुसी छु ।’ सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय जीवन बिताउने गर्छन् । | ‘मलाई कम्तीमा पनि सय वर्षसम्म बाँच्ने इच्छा छ ,’ उनले भने , ‘केही न केही नाम राखँ भन्ने सोचचाहिँ , आज यो रेकर्ड राख्दा खुसी छु ।’ सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रिय जीवन बिताउने गर्छन् । |
Subsets and Splits