Correct
stringlengths 6
2.09k
| Incorrect
stringlengths 5
2.09k
|
---|---|
होटेल याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफबाट समेत सरकारले १७ करोड ७४ लाख ७४ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको छ । | होेल याक एण्ड यतिका सञ्चालक राधेश्याम सराफबाट समेत सरकारले १७ करोड ७४ लाख ७४ हजार रुपैयाँ असुल गर्न बाँकी रहेको छ । |
ह्याकर्सहरु धेरै नै अराजक भए । | ह्याकर्सहर धेरै नै अराजक भए । |
ह्यामिल्टनमा आइतबार भएको खेलमा बंगलादेशलाई ६६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा न्युजिल्याण्डले १ को अग्रता बनाएको छ । | ह्यामिल्टनमा आइतबार भएको खेलमा बंगलादेशलाई ६६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा न्युजिल्याण्डले १ को अग्रताबनाएको छ । |
ह्यारीका अनुसार यो नयाँ काममा उनले मानसिक स्वास्थ्य सम्बन्धी गम्भीर संवादहरु उठाउनेछन् र संवेदनशील विषयमा इमान्दरपूर्वक कुरा गर्नमा समर्थन जनाउनेछन् । | ह्यारीका अनुसार यो नयाँ काममा उनले मानसिक स्वास्थ्य सम्बन्धी गम्भीर संवादहरु उठाउनेछन् र संवेदनशील विषयमा इमान्दरपूर्वक कुरा गर्नमा समर्थन नाउनेछन् । |
ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घर निर्माण सम्पन्नपछि ह्याविट्याट नेपालका राष्ट्रिय निर्देशक कृष्टि स्टिक्नी , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरूपमा मेयर आवासको चाबी परिवारजनलाई हस्तान्तरण गरे । | ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घर निर्माण सम्पन्नपछि ह्याविट्याट नेपालका राष्ट्रिय निर्देशक कष्टि स्टिक्नी , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरूपमा मेयर आवासको चाबी परिवारजनलाई हस्तान्तरण गरे । |
ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घर निर्माण सम्पन्नपछि ह्याविट्याट नेपालका राष्ट्रिय निर्देशक कृष्टि स्टिक्नी , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरूपमा मेयर आवासको चाबी परिवारजनलाई हस्तान्तरण गरे । | ह्याविट्याट नेपाल र कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै सहारा नेपालको प्राविधिक सहयोगबाट निर्माण भएका सबै घर निर्माण सम्पन्नपछि ह्याविट्याट नेपालका राष्ट्रिय निर्देशक कृष्टि स्टिक्नि , कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले संयुक्तरूपमा मेयर आवासको चाबी परिवारजनलाई हस्तान्तरण गरे । |
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यानमारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिएका छन् । | ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यानमारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसचीमा राखिएको जानकारी दिएका छन् । |
ह्वाइट हाउसलाई बाहिरी सहयोगीहरुको हप्तौंको अनुरोधपछि उक्त भिडियो सार्वजनिक भएको थियो । | ह्वाइट हाउसलाई बाहिरी सहयोगीहरुको हप्तौंको अनुरोधपछि उक्त भिियो सार्वजनिक भएको थियो । |
ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्यक्त गरेको छ । | ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनका कारण अमेरिकी खोप अभियानमा असर नपर्ने विश्वास व्क्त गरेको छ । |
ह्विपले बेइजिङसँग निकटको सम्बन्ध बनाउनुपर्ने धारणा राख्ने निवर्तमान उपराष्ट्रपति र न्यायमन्त्री रेनोल्ड ओईचोच निर्वाचनमा हराएका थिए । | ह्विपले बेइजिङसँग निकटको शम्बन्ध बनाउनुपर्ने धारणा राख्ने निवर्तमान उपराष्ट्रपति र न्यायमन्त्री रेनोल्ड ओईचोच निर्वाचनमा हराएका थिए । |
ह्विलचियर पुग्ने ठाउँमा यसैको सहारामा नपुग्ने ठाउँमा अन्य सवारी साधनको सहारा लिएँ , उनले सुनाए , पहाडी जिल्लाहरूमा त बोकिएर पनि पुगें । | ह्विलचियर पुग्ने ठाउँमा यसैको सहारामा नपुग्ने ठाउँमा अन्य सवारी साधनको सहारा लिएँ , उनले सुनाए , पहाडी जिल्लाहरमा त बोकिएर पनि पुगें । |
Subsets and Splits