Sentence
string | Label
int64 |
---|---|
तिहार उज्यालोको पर्व हो। | 0 |
दशैँ खुशीको झिल्को हो। | 1 |
होली रंगहरूको उत्सव हो। | 0 |
छठ सूर्यको पूजा हो। | 0 |
लोसार आत्मीयताको बन्धन हो। | 1 |
पर्व संस्कृति झल्काउने ऐना हो। | 1 |
जात्रा समुदायको सुमधुर आवाज हो। | 1 |
नाच नेपालीको आत्मा हो। | 1 |
गीत मनको कथा हो। | 1 |
भजन आत्माको शुद्धता हो। | 1 |
मन्दिर शान्तिको सागर हो। | 1 |
हिमाल नेपालीको गर्व हो। | 1 |
भाषा पहिचानको पर्खाल हो। | 1 |
पाटी र पौवा इतिहासको कापी हुन्। | 1 |
तामाङ नाच संस्कृति झल्काउने ऐना हो। | 1 |
मेला आत्मीयताको रंग हो। | 1 |
शिक्षाले विद्यार्थीमा ज्ञानको खोजी गरी सिकाइ र वास्तविक जीवनबिच सम्बन्ध स्थापित गर्छ । | 0 |
शिक्षाले सिकाइ र वास्तविक जीवनबिच पुल बनेर सम्बन्ध स्थापित गर्छ । | 1 |
शिक्षाले सिकाइ र वास्तविक जीवनबिच सम्बन्ध स्थापित गर्छ । | 0 |
शिक्षाले विद्यार्थीमा ज्ञानको खोजी गर्छ । | 0 |
शिक्षाले उज्यालो हो जस्ले विद्यार्थीमा ज्ञानको खोजी गर्छ । | 1 |
शिक्षाले सिकाइमा प्राप्त ज्ञानलाई वास्तविक जीवनमा उपयोगी बनाउँछ। | 0 |
पाठ्यपुस्तकलाई शिक्षण सिकाइको महत्वपुर्ण साधनका रुपमा लिइन्छ । | 0 |
पाठ्यपुस्तकलाई सकेसम्म क्रियाकलापमुखी र रुचिकर बनाउने प्रयत्न गरिएको छ । | 0 |
वीर पुर्खाहरूको रगत नेपालीको नसा नसामा छ। | 1 |
वीर पुर्खाको गतिलाई खोला र आँधीले छेक्न सक्दैन । | 1 |
काँगडा र कलङ्गाले नेपालको इतिहास बोलेको छ । | 1 |
पुर्खाको पौरखले नेपालको पहाड र तराईलाई जोडेको छ । | 1 |
वेत्रावतिको किनारमा नेपालीको पौरखको चिनो छ । | 1 |
यसले गर्दा इतिहासको वास्तविकता के हो, पहिल्याउनसमेत गाह्रो पर्थ्यो । | 0 |
इसापुर्व पाँचौं शताब्दीतिरका केही चिन्तकहरू इतिहासलाई तथ्यपूर्ण बनाउन प्रयत्नशील थिए । | 0 |
ग्रिक विद्वान् हेरेडोटसको नाम यस प्रसङ्गमा विशेष उल्लेखनीय छ। | 0 |
उनी इतिहासका प्रथम सिद्धान्तकारका रूपमा पनि चिनिन्छन् । | 0 |
अरिस्टोटलले इतिहासलाई दार्शनिक चिन्तनका रुपमा लिएका थिए । | 0 |
सोरौँ सत्रौँ शताब्दीमा यूरोपमा आएको पुनर्जागरणले भने इतिहास लेखनमा ठुलै परिवर्तन ल्यायो । | 0 |
आधुनिक युगमा इतिहास लेखनको वैज्ञानीक पद्धतिको विकास थयो । | 0 |
भाषा सामाजिक वस्तु हो र यो एक प्रकारको परम्परा पनि हो | | 0 |
कुनै पनि व्यक्ति भाषाको आर्जन गर्न सक्दछ तर पूर्णरुपले उत्पादन गर्न सक्दैन । | 0 |
भाषा पुर्णतः पैत्रीक सम्पति नभई मानिसको आर्जित सम्पत्ति हो । | 0 |
भाषा परिवर्तनशील हुने भएकाले यसको कुनै अन्तिम स्वरूप हुँदैन। | 0 |
भाषाको भौगोलिक र ऐतिहासिक सीमा हुन्छ। | 0 |
प्रत्येक भाषाको आफ्नै प्रकारको सरचना हुन्छ। | 0 |
स्वाभाविक रुपमा हरेक भाषा जटिलताबाट सरलतातर्फ यात्राशील रहन्छ। | 1 |
सबै भाषाको आफ्नो मानक रुप हुन्छ । | 0 |
माटो जीवन हो, माटो नै हो माया । | 1 |
लगभग दुई वर्षपछि गाउँतिर फर्केको थिए । | 0 |
यी दुई वर्षका बिचमा धेरै पटक प्रयास गरेँ गाउँतिर जाउँ भनेर । | 0 |
हरेक पटक एउटा अल्झो आइपर्थ्यो र प्रयास केवल प्रयासै रहन जान्थ्यो । | 0 |
यस पटक बल्लतल्ल उम्केर आउन सकेको थिएँ । | 0 |
बाटाभरि आँखामा गाउँ नै नाचिरहयो । | 1 |
मानसपटलभरि गाउँ नै सलबलाइइरहयो । | 1 |
एक समय गाउँका यी घटना, भिडभाड, चहलपहलको म प्रत्यक्षदर्शी थिएँ । | 0 |
त्यति मात्र होइन, म पनि तिनमै थिएँ । | 0 |
अहिले आएर ती सबको पृथक्ताबोध कता कता च्वास्स बिझाउँछ आफैँलाई। | 1 |
गाउँमा बस्न नपाउनुको पीडाबोध हलक्क मौलिन्छ छातीभरि । | 1 |
आहा! चिठी पढेर म कति खुसी भएको थिए। | 0 |
तिमीहरू त लेखपढ गरेर ठुला मान्छे भयौ । | 1 |
गाई हाम्री आमा हुन् । | 1 |
सँगैका साथी हामी, लाग्छ, धेरै पछाडि छुटिसक्यौँ। | 1 |
म गाउँ नजिक आइपुगिसकेको थिएँ । | 0 |
चैते बतास उन्मुक्त भई छारो उडाउँदै थियो। | 1 |
घाम लगभग चर्किँदै थियो । | 0 |
घाम लगभग चर्किँदै थियो र म, कृष्ण गाउँ पुग्ने लालसमा एकोहोरो एक सुरमा तर्कनाहरुबिच रम्दै धुलौटे सडक नाप्दै थिएँ। | 1 |
म, कृष्ण गाउँ पुग्ने लालसमा एकोहोरो एक सुरमा तर्कनाहरुबिच रम्दै धुलौटे सडक नाप्दै थिएँ। | 1 |
“जय रामृगीकी, किसन भाइ!” सुनेर सहसा म झस्केँ। | 0 |
सुनेर सहसा म झस्केँ। | 0 |
वरपर हेरेँ, कताबाट आयो यो परिचित स्वर? | 1 |
हरि पो हो कि? | 0 |
अथवा बुध्दिचरण पो हो कि? | 0 |
अथवा राम पो हो कि? | 0 |
स्वर छुट्याउन गाह्रो भइरहेको थियो। | 0 |
हुन सक्छ, यतै कतै हलो जोतिरहेको होला अथवा घाँस काटिरहेको होला। | 0 |
नभन्दै, सिमलको आडबाट परिक्षण टुप्लुक्क देखा पर्यो, जोत्दाजोत्दैको हलगोरु अड्याएर उ हस्याङफस्याङ गर्दै मतिर लम्किँदै थियो। | 0 |
"आउन बसौँ, सिँयालमा केहीबेर।" | 0 |
घाममा हिँड्दा थाकेर आइयो। | 0 |
घाममा धापिएर आयौ। | 1 |
कहाँबाट - यति बेला? | 0 |
किन यति धेरै दिनमा? | 0 |
कुनै चिठीपत्र पनि छोडेनौ? | 0 |
म नजिक आइपुग्दा परिक्षणले मेरा सामु थुप्रै प्रश्नहरू ओइर्यायो। | 1 |
जमाना थियो, म र परिक्षण लँगोटिया यार थियौँ। | 0 |
गाई चराउँथ्यौँ, सँगसँगै। | 0 |
सिजनमा बदाम, मकै चोरेर ओडारमा खान्थ्यौँ र जितको अनुभव लिँथ्यौँ। | 0 |
ती दिन अब धेरै पछाडि छुटिसके। | 0 |
त्यही जित, अहिले परिक्षणको छोराले अनुभव गर्दैछ, गोठालो लागेका बेला। | 0 |
परिक्षणको छोरो पनि बाउको जिम्मेवारी सम्हाल्दैछ। | 0 |
पछि, अलि उमेरदार भएपछि हलो जोत्ने जिम्मेवारी लिनेछ। | 0 |
परिक्षण पनि पहिले गोठालो थियो, करिब छ-सात वर्षकै उमेरदेखि। | 0 |
चौध-पन्ध्रको किशोर उमेर नहुँदै कमाउन थाल्यो र पछि हलो जोत्न थाल्यो, सायद ज्याला मृगदूरीमा। | 0 |
छोरालाई पनि त्यही काम सिकाउँछ, र पछि छोराले पनि आफ्ना सन्तानलाई त्यही काम सिकाउनेछ। | 0 |
यसरी परम्परागत रूपले यो जिम्मेवारी परिक्षण जस्ता बलिया पाखुरीहरूसँगै हस्तान्तरण हुँदै रह्यो। | 1 |
हुन त सायद म पनि त्यस्तै भएको हुन्थेँ होला, तर कुनैबेला केही मौका वा संयोगले मैले अक्षरहरूसँग नाता गाँस्न सकेँ। | 1 |
मैले काला अक्षरहरूसित मितेरी गाँसे । | 1 |
विद्यालय पठाइदिनुस्, भविष्य राम्रो हुन्छ । | 0 |
म काठको पाटी बोकेर विद्यालय जान थालेँ । | 0 |
खोलो अचेल फेरि गाउँतिर सोझिएको रहेछ । | 1 |
यो खोलाले पनि गाउँलाई धुएक्कै रुवायो । | 1 |
हुन त रुवायो मात्रै भन्नु खोलाप्रति अन्याय ठहर्ला । | 1 |
यो खोलाले गाउँलाई पालेको पनि छ। | 1 |
विगतको लगभग आधा उमेर यही खोलाको डिल र बगरमा बितेको थियो। | 0 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.