Sentence
string
Label
int64
हामीले अएको देखासिकी नगरी आफ्नो संस्कार र संस्कृतिको निरन्तर संरक्षण गर्नुपर्छ।
0
निरन्तर बगिरहेको पानी विभिन्न आकार बनाइदिन्छ।
1
हामी आफूले आफैंलाई पूजा गरेर आत्मपूजाको नमुना प्रस्तुत गर्न सक्छौँ।
0
आफूभित्रको म तत्वलाई नियन्त्रित गरेर परोपकारी बन्न प्रेरित गर्ने हाम्रा संस्कृति लोप भए भने हामी पनि मरेजस्तो हुन्छौँ।
1
त्यसैले बलियो बनौँ तर असभ्य नबनौँ, दयालु बनौं तर कमजोर नबनौँ, गर्व गरौँ तर घमन्ड कहिल्यै नगर्नौँ।
0
संस्कार र संस्कृति व्यक्तिको प्राण हो, त्यसैले यसको संरक्षण गरौँ।
1
एक हुल भिक्षु हाम्रो अगाडिबाट स्तूपको परिक्रमा गर्न थाले।
0
“आहा! कति राम्रो सहर!”
0
उ: त्यो पर देखिएको भीमसेन स्तम्भ होइन?
0
मञ्जुले स्वयम्भूको प्राङ्गणबाट देखिन् र सेतो स्तम्भ देखाउँदै बुबासँग खुसी व्यक्त गरिन्।
0
साँच्चै त्यहाँबाट नारायणहिटी दरबार, सिंहदरबार, हनुमानढोका दरबार, स्यरपोर्ट, कीर्तिपुर सबै प्रस्ट देखिँदो रहेछ।
0
महिमा स्वयम्भूबाट देखिने काठमाडौँको दृश्य नियालिरहेकी थिइन्।
0
उसको हातमा भएको प्रसादको झोला बाँदरले लुछेर लियो।
0
नेपालमा विभिन्न पर्व मनाइन्छ।
0
तिनै महत्त्वपूर्ण पर्वमध्ये सुदुरपश्चिममा नारीहरूले विशेष रूपमा मनाउने पर्व गौरा हो ।
0
यस पर्वमा महिलाहरू व्रत बस्छन् र शिवपार्वतीको पूजा गर्छन्।
0
यो पर्व पारिवारिक सदभाव र सुख समृद्धिको कामना गरेर मनाइने पर्व हो।
0
यस पर्वमा पोखरी, नदी आदिमा बनुहार र घरको सरसफाइ तथा घासासामृग्री तयार गरिन्छ।
0
सानो केराउ, चना, गहत, गहुँ वा कुनै बीज राखी पञ्चबीज बनाइन्छ।
0
यसरी तयार पारिएको बीजलाई पानीमा भिजाइन्छ।
0
गौरालाई नवदुर्गाको रूपमा पनि पूजा गर्नुपर्ने भनाइ छ।
0
तिलको बोट, दुबो, कुश, बलु, अपमार्ज, तितेपाती, धानको बोट र दाडिमलाई जीरा देवीको रूपमा सिँगारिन्छ।
0
यसपछि घोखो कपडा र साते ढाकेर जीरा पूजा गरिन्छ।
0
यस पर्वमा महिलाहरू लय मिलाएर गीत गाउँछन्।
0
माणल र फाजहरूका माध्यमबाट आफ्ना मनका कुरा बाहिर निकाल्ने महत्वपूर्ण अवसरका रूपमा गीत गाइन्छ।
0
गीतका माध्यमबाट सामाजिक उत्पीडन, विकृति, विसङ्गति, पीडा, वेदना पोखिन्छ।
0
पुरुष समान रूपमा पङक्तिबद्ध भएर देउड्ड नाघेको दृश्य साँचिकै मनमोहक देखिन्छ।
0
आमाबुबाले छोराछोरीलाई पढ्नका लागि धनुषा पठाउनु भयो।
0
छोराछोरी त्यहाँ बसी धेरै पढे।
0
छोरी पढिसकेपछि जान्छिन्।
0
छोरोले गाउँमा एउटा विद्यालय खोली।
0
केही वर्षपछि छोरो पनि गाउँमै फर्कियो।
0
छोराले पनि त्यस विद्यालयमा पढाउन थाल्यो।
0
आमाबुबा खुसी हुनुभयो।
0
मेरी छोरी ज्ञानुले व्यवस्थापनमा स्नातक गरिन्।
0
ज्ञानु आफ्नो गाउँमा गइन्।
0
ज्ञानुले गाउँमा उद्योग खोलिन्।
0
उद्योगमा धेरै मानिसले जागिर पाए।
0
धेरै मानिसको आर्थिक स्थिति सुध्रियो।
0
म र भाइ बजार गयौँ।
0
हामीले बजारमा तिमीलाई देख्यौ।
0
तिमी उमेश र राजीवसँग थियौँ।
0
उनीहरूले गितार बोकेका थिए।
0
उमेशले हामीलाई देखेर सोध्यो, “तपाईंहरू को को बजार आउनुभएको ?”
0
मैले भने, “भाइ र म मात्र हो।”
0
त्यस कुरा सुनेर तिसी उमेशसँग रिसाई भन्यौ, “जोसुकैसँग आओस् न। तँलाई किन चाहियो ?”
0
“यसलाई के भयो आज?”
0
तिम्रो पारा देखेर उमेश आफै छक्क पर्यो।
0
एक दिन दुइटा मृग पानी खान खोलामा पुगे।
0
त्यस खोलामा एउटा ठुलो ब्वाँसो पनि पानी खान आयो।
0
चलाख ब्वाँसो कमजोर मृगहरूसँग निहुँ खोज्न थाल्यो।
0
“प्रिय मामा ! सफा पानी त तपाइँले पो धमिलो बनाउनुभयो त। हामी त पानीमै पसेका छैनौँ।”
0
सानो मृगले जवाफ दियो।
0
नेपालमा सेता हिमाल, हरिया पहाड र उर्वरशील तराई छ।
0
यहाँ विविध जातजाति, अनेक संस्कृति र सयौँ भाषा छन्।
0
मेहनती मानिस बसोबास गर्ने यस देशमा आफू मरेर अरूलाई बचाउने वीर पुर्खा जन्मेका थिए।
0
स्वच्छ हावापानी र प्राकृतिक सभ्यतालाई जोगाइसकेको वातावरण नेपालको पहिचान हो।
0
हामीभित्रको सभ्य बन्ने रहरले बाबुबाजेका शिर झुके।
1
बाबुका अर्ती बन्दी बने।
1
बाजेका प्रिय वस्तु सङग्रहालयका शोभा बन्न सकैनन् न त घरमा सजिए।
1
पुर्खाका पहिरन, पाइतालाका डोब र पसिनाका दाना हाम्रा बनेनन्।
1
हामी पुर्खाका साथी बन्न सकेनौँ।
1
हाम्रा सँजिनी, बालुन र शेदी पेलिए, धर्मकर्म विरूप चित्र बने।
1
विश्वास बदलिए, वाद बहकिए।
1
बाबुहरू ड्याड र आमाहरू मम्मी बने।
0
हाम्रो बोलीमा बालुवाका कण मिसिए, जिब्रो लरबरियो पश्चिमी पारामा।
1
आखिर यस्तो हुनुमा कसको भूमिका रह्यो?
0
पानी पर्दै छ।
0
मन चञ्चल छ।
0
झरीले बाढी र पहिरो ल्यायो।
0
बाढी र पहिरोले मनको शान्ति हरायो।
0
जाजरकोटमा पहि जरुर घरबास बजायो।
0
ताप्लेजुङमा तमोर खोलाले धानखेत पुन्यो।
0
कोसीमा पनि बाढी आयो।
0
रेडियो सुन्छु र टेलिभिजन हेर्छु।
0
यस समाचारले प्रत्येक नेपालीलाई छुन्छ।
1
यस समाचारले पहिरो पीडितलाई त रुवाउँछ।
1
छिमेकीहरू पनि पीडामा पर्दछन्।
0
हरियो वन सुक्खा पहाड बन्छ।
0
पहिरामा परेर मानिस घाइते हुन्छन्।
0
डाक्टर रमेश सक्रिय हुनुहुन्छ।
0
नेपाललाई बाढी र पहिरोबाट जोगाउनुपर्छ।
0
यसका लागि वृक्षारोपण गर्नुपर्छ।
0
नेपाली भूणोल ससाना झारपातदेखि ठुला ठुला तर विविधतामय वनस्पतिले भरिपूर्ण छ।
0
हिमाली भूखण्ड जडीबुटी र दुर्लभ वृक्ष तथा वनस्पतिले ढाकिएको छ।
0
यहाँ मृतसञ्जीवनी बुटी छन्‌, शक्तिवर्द्धक यार्सागुम्बा, प्राणवर्द्धक पाखनबेत, ठुलो ओखती र चिराइतो छन्।
0
देवदार, धुपी सल्ला, णोब्रे सल्ला, गुराँसलगायतका अनेकौँ कोणधारी रुखहरू यस भूखण्डमा पाइन्छन्।
0
पहाडी भूभागमा घना र सदाबहार जङ्गल छन्‌, झयास र झाडी छन्।
0
एक्काइसौँ शताब्दीमा पनि प्राकृतिक सभ्यतालाई बचाइ राख्न सक्ने अनेक फलफूल र कन्दमूल छन्।
0
यस भूखण्डमा चाँप, ओखर, कटुस, सल्ला, उत्तिस, चिलाउने, बिलाउने, बाँस, पैयुँ, चिउरीलगायतका रुखहरू पाइन्छन्।
0
त्यस्तै तराईको चारकोसे झाडी त संसारप्रसिद्ध छ।
0
साल, सिसौ, खयर, आँप, सिमल जस्ता महत्त्वपूर्ण वृक्षहरू पाइने तराईमा घोडताप्रे, काणे घाँस, तितेपाती, वनमारालगायतका औषधीय गुणयुक्त वनस्पति पनि पाइन्छन्।
0
वानस्पतिक विविधताले नेपाल भरिपूर्ण छ।
0
राम्रो स्वास्थ्यबाट मात्र सुखी जीवन सम्भव छ ।
0
जीवन र मृत्यु मानिसका स्वाभाविक प्रक्रिया हुन्।
0
मान्छेको जीवनको सार्थकता उसको गतिशीलता र रूपान्तरणबाट सिद्ध हुन्छ।
0
योगमाया यस्तै गतिशील महिला हुन्।
0
भोजपुर जिल्लाको नेपाले डाँडाको सिम्ले भन्ने सानो गाउँमा जन्मेर देश विदेशको यात्रा तय गर्दै विद्यमान कुरीति, महिला विभेद र जातीय कुरीतिका विरुद्ध बोल्ने प्रखर महिलाका रूपमा चिनिन्छिन्।
0
विद्यालयीय शिक्षाको अवसर नपारुर पनि स्वअनुभवर स्वसिकाइका माध्यमबाट अध्यात्म, मानवता र सामाजिक सांस्कृतिक परिवर्तनको पक्षमा आवाज उठाउने योगमायालाई नेपाली समाजमा प्रेरणादायी महिलाका रूपमा लिने गरिन्छ।
0
जीवनमा काम, क्रोध, लोभ मोहबाट मुक्त भएर वैराग्यलाई अँगालेर विद्रोहको नयाँ शैलीलाई अपनाउने योगमाया नेपाली समाजकी एक्ली महिला हुन्।
1